केहि दिन देखि बिबादमा तनावमा आएकी ज्योति मगर आज महानगरीय प्रहरीमा पुगिन READ MORE NEWS



काठमाडौं १ भदौ | बुधबार दिउँसाे गायिका ज्योती मगर टेकुस्थित महानगरीय प्रहरी परिसरमा देखिइन्। कारण बुझ्दा थाहा भयो, केही दिनदेखि उनले ठूलै तनाव व्यहोर्नु परिरहेको रहेछ।
Jyoti-Magar
कसैले उनको फेसबुक एकाउन्ट ह्याक गरिदिएछ। केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि उनले व्यक्तिगत एकाउन्ट मात्र चलाउँदै आएकी थिइन्। जसमा एक लाखभन्दा बढी फलोअर छन्।
फेसबुकमा उनले पोष्ट गर्ने तस्बिर तथा स्ट्याटसमा अश्लिल कमेन्टको सास्ती त भोग्दै आएकी थिइन् नै, यसपटक भने ह्याकरले प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्म अश्लिल तस्बिर पोष्ट गर्न थालेको छ। त्यति मात्र होइन अरुलाई जथाभावी म्यासेज पठाउने, अनफ्रेन्ड तथा ब्लक गर्न थालेको रहेछ।

यसपछि उनी चाँडोभन्दा चाँडो आफ्नो फेसबुक एकाउन्ट ह्याकरबाट मुक्त होस् र ह्याकर पत्ता लगाएर कारबाही होस् भन्दै प्रहरीकोमा उजुरी गर्न पुगेको एसपी सहकुल थापाले सेतोपाटीलाई जानकारी गराए। श्रोत सेतो पाटि

कांग्रेस मन्त्रीको टुंगो आइतबार, यी बन्दैछन् कांग्रेसबाट मन्त्री READ MORE NEWS



काठमाडौं, २ भदौं । साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् ।

कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् ।
deuba-poudel-khadka
मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।

पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा। शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ ।

स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ ।

तर, केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन । यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उनको योजना छ । आजको राजधानी दैनिकमा खबर छ

Rupak Sapkota in TOUGH talk with Dil Bhusan Pathak WATCH VIDEO NEWS

TOUGH talk with Dil Bhusan Pathak is a weekly talk show in Kantipur Television Network. Nepal.After an interval for a couple of years from mainstream TV Dil Bhusan Pathak is back as a News Chief in Kantipur Television and with a TV talk show with a difference started with the objective of beginning a culture of positive dialogue.Tough Talk aired every Wednesday at 9:30 PM in Kantipur Television for an hour focuses on getting into the depth of tough mainstream issues of Nepal by bringing it on table for discussion with leaders, professionals, analysts and other diverse actors of the society; try to get their perspectives on challenging issues

PRIME MINISTER PRACHANDA WATCH VIDEO NEWS

Nepal’s Maoist Prime Minister Prachanda sent one of his trusted lieutenants from the insurgency period as a special envoy to China on Monday, seeking to clear confusion over the future of agreements signed by his predecessor.The envoy, Krishna Bahadur Mahara, who is a deputy premier in charge of finance and a China expert, will carry a message from Prachanda that his new government is keen to develop cordial relations with China despite recent political changes.Prachanda, 61, who led a decade-long insurgency that ended a feudal monarchy, replaced communist K.P. Oli amid uncertainty about a slew of deals made by Oli during a visit to Beijing in March, including allowing Nepal to use Chinese railways, roads and ports to trade with third countries.Those deals signalled a shift by the landlocked Himalayan nation away from its traditional reliance on overland trade with its southern neighbour India, which grew increasingly frustrated with Oli’s rule.

Pokhara daytime murder, the murder of the former Mrs. Sonam sanjivale also by consuming poison, fell asleep on the spot READ MORE NEWS

Pokhara, 1 September | Teen love. Then aphukhusi wedding. Due to family ties asvikrti antarjatiya. Khatapatapachi divorce relationship. 21-22 years old, lives in both. Wednesday Pokhara VDC Ward No. pauvegaunde certainly is surprising. 2, by virtue of a dispute with regard to the Sonam Regmi, 21 years old, lost her lifeKicanasa VDC Ward No. ex SYANGJA. 3 sanjivabahadura Nepali Sonam killed his horrible way. 22-year-oldCapture and 21-year-old Nepali Regmi divorce was ripe. Located in Pokhara, 8 calisemarga Damodar Regmi DG rented the house for the past four months, living woman. Wednesday afternoon at five o'clock came to his house, he was attacked by Regmi Kaski District Police Office said. According to police, the young man suddenly came out20160817_175709 of the room courtyard Regmi were killed. Neck and stomach repeatedly knife murder appears to have been planted. Police had arrived to fight sonamasamgai Sanjeev was found. The scope of the Ward Police Office baidamaka Police Inspector Mohan sanjivale mohanamani, according to officials Sonam had consumed poison.
All the documents were blue bag. Suicide notes were also together. Two mobile, both citizenship, divorce certificate, and can poison was near .'- insapektara official said "the intention to kill and die from the sides. Getabhitrako outside the court room, he knew that as soon as we arrived prananako corner of the murder. "However, the police immediately Sanjeev Gandaki Medical College, Naya m Iqbal ¥ 6: 10 in the evening Sanjeev also been killed after consuming poison. Now both bodies Western Regional Hospital is ¥ turbines.


According to the locals, Sanjeev and sonamale antarjatiya teen age are married. They did not accept families. Also, they should not have a good relationship. Earlier, police karyalayasammai srimanasrimatibica times and a few months ago only came to reconciliation has been divorced, according to police. Sanjeev went to Dubai two months were returned. Sonam is living in a rented calisemargama child.

आजको राशिफल – मिति वि.सं. २०७३ साल भदौ २ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ अगस्ट १८ तारिख – जनै पूर्णिमा,रक्षा बन्धन READ MORE NEWS



आजको राशिफल – मिति वि.सं. २०७३ साल भदौ २ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ अगस्ट १८ तारिख – जनै पूर्णिमा,रक्षा बन्धन
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनत गर्दा आम्दानी बढाउने बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। व्यापारमा मनग्य धन लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नदेखि परिस्थितिले निराश तुल्याउन सक्छ। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। दु:खी मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। कमजोरीले चिन्ता बढाउन सक्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। सोखले खर्च बढाउन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ। दु:खी मन लिएर मुस्कुराउनुपर्ला। मध्याह्नपछि स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। काममा समय दिन नसकिएला। अर्थ अभावले योजना रोकिन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि अधिकारका लागि केही संघर्ष हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ। हिम्मत गर्दा परिस्थितिलाई बदल्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। मध्याह्नदेखि थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। ढिलै भए पनि कर्मको उचित प्रतिफल पाइनेछ। ताढिएका आफन्तहरू नजिकिन सक्छन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बोलीको भरमा काम बन्न सक्छ। मध्याह्नदेखि सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको मेहनतले मनग्य आम्दानी दिलाउनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएकोअवसर प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। कमजोरी लुकाउँदा पछि परिनेछ।

आज जनै पूर्णिमा अर्थात रक्षा-बन्धन, देश भरि मनाइदै READ MORE NEWS

काठमाडौं, २ भदौ | आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका janai-purnimaअवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराए। शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमाdownload जनै पूर्णिमालाई लिइन्छ,” उनले भने –”यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।” तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायुनेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्हीको नाममा बेग्लै रुपमा मनाईने गरिन्छ । जनैपुर्णिमामा मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ । काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई क्याटी पूर्णिमाका रुपमा मनाउने गर्छन् । ललितपुरको बुंगमतिको मच्छिन्द्र बहालबाट दिप प्रज्वलन गरि बुंगमति नगर परिक्रम गरिन्छ । कृषि प्रधान मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि उर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन बसेको हो । काठमाडौ उपत्यकाका किसानले आआफ्ना खेतमा गएर भ्यागुतालाई पूजा गरी भात खुवाउने चलन पनि छ

Issue Of The Day with Dhurmus and Suntali WATCH VIDEO NEWS

Kunjana Ghimire was born in Lalitpur district of Nepal where her early life and schooling was completed. She used to help her father in his field while going to the school. She performed her first dance in the school and everyone liked it. So, she ran away from this field hoping to be a good dancer, actor and a comedian. Her first successful career as an actor was Meri Bassai. There, she met Sitaram Kattel and fell in love with his. They got married in 2009. She started her career from a hit comedy show called meri bassai. She also worked in Tito satya, a famous Nepali comedy TV series for a while. She also visited many places around the world to perform comedy.Most popularly known as Suntali has also act in versatile roles. Her popular caricature include Fatauri Aamai. She is by far the most versatile comedian in the history of Nepal.

Follow Up: Kavre bus accident WATCH VIDEO NEWS

As many as 32 people were killed and 39 were injured in a bus accident in Birtadeurali VDC-9, Khaharekhola of Kavrepalanchowk district on Monday.An overloaded bus (Ba 2 Kha 106) en route to Kattike Deurali from Kathmandu skidded off the road and fell about 300 meters down on Monday afternoon. The bus had slid backward on an uphill road and fell even though the driver applied the brakes, according to eyewitnesses. Earlier, Rajesh Nath Basnet, chief of the District Police Office, Kavrepalanchowk, had informed the media that they recovered bodies of 33 deceased from the accident site.

Market monitoring team raids departmental Stores watch video news

A market monitoring team from Department of Supply Management and Consumer Protection (DoSMCP) on Monday had raided the Kalopul-based godown of Big Mart. The monitoring team had sealed the godwown of a renowned department store chain after discovering date-expired goods. An employee at the godown, Gopal Thapa landed in the police net for breaking the seal on Tuesday. “I had left key of motorcycle inside the godown,” he told the police, “So, I broke the seal mistakenly.” Locals had informed the police after seeing a person breaking the seal. Acting on the tip-off, a team from DoSMCP reached the gowdown. A police team from Metropolitan Police Circle, Kamalpokharai then arrested Thapa.

It is only a coincidence, then, READ MORE NEWS

KATHMANDU, Sept 1 - Tiger cry and goats haraunu not lie and say if it is saying exactly the case of Comrade Prachanda strange-strange coincidence, through repetition. The loss of power was a general scandal recounted 065 next eight yearOli in June 26 Maoist government to return to his minister, the next parliament a motion register, and two days later the new power equation, the main character soon amassed sampatisambandhi authority to defer the investigation process have only a coincidence?

Everyone is aware, the Council of placement government authority gathanatha Singh Karki corruption case are the original architect, Comrade Prachanda. Check the name of the Maoist combatants, Dec. 3 billion to enhance their consumption of a large part of the party's work was exactly unbiasedly investigation authority. It action side is wearing the last year, 20 Dec. whom maharasahita UML Pandey brothers Rajendra and Surendra, the same party MP Icchya Tamang, Dr. Vijay Paudel, Dr vansidhara Egypt, recent Prime Minister's Office Secretary Shanta Shrestha, sent former chief ravindrapratapa sahasahita 2 9 cases of authority in the large fish, saying started the investigation process. Bank account is blocked. But seven and a half months, 13 pages, thousands of form and function before any other statements linebaheka quality. By chance, 30 June to head the authority of the Commissioner Narain Singh Karki and 2 9 of the reader's decision to keep the two brother's work was multabi file.s to come, is the responsibility of the commander of the certificates is fixed in the trunk.

Upendra Yadav warns to wage another protest WATCH VIDEO NEWS

Posted by Anup BaralUpendra Yadav warned that his party will wage another protest demanding to nullify the constitution if the constitution is not amended. He warned of waging another protest if the House fails to endorse the amendment bill to be registered at the parliament. Addressing an assembly here today, Yadav said that amending the constitution is a must for peace and stability. “The constitution can’t drive a nation toward stability only through an approval by a handful of people,” he said, August 16, 2016

Today's Horoscopes | August 17, 2016 WATCH VIDEO NEWS

Posted by Anup Baral | August 17, 2016:
Watch Daily Rasifal Video: Find out where the planets are today! Watch Today's Daily Horoscopes published in ImageThursday is dedicated to alleviating the bad influence of Lord S hani. The Vrat on this day is mainly observed by those people who believe in Hindu astrology. Black is the color of the day and people visit Shani shrine or Navagraha shrines. Food is only consumed once on the day. Saturday Fasting Dedicated To Hindu God Shani and Hanuman Talk about Shani or Sani to a Hindu and the first re action will be fear and then the mentioning of ill effects and troubles. Shani is dreaded by Hindus, especially by those who believe in astrology. Many people observe an Upvaas or fast to avoid the adversities and misfortunes on Shanivar or Saturday. It is believed that those who have the blessing of Lord Hanuman are protected from the wrath of Shani. Therefore many people make it a point to worship Hanuman at home or in temples. Black is the preferred color on Thursday. Shani, one of the Navagrahas, is worshipped in numerous temples and there are also temples exclusively dedicated to Sani. Devotees who are observing Shanivar Vrat usually visit Shani shrines. Black colored items like sesame til, sesame oil, black clothes, and black gram whole are offered to Shani. It must be noted here that the color of the idol of Shani is always black in color. Those devotees who fast on Saturday only take a single meal that too in the evening after prayers. Food prepared usually consis ts of sesame til or black gram or any other black colored food item. Salt is avoided by many on the day. Tv.

Bus Accident Nepal WATCH VIDEO NEWS

A bus filled with people travelling to their home villages in Nepal to receive the first government payments for victims of last year’s devastating earthquake slipped off a narrow mountain road on Monday, killing at least 33 people and injuring 28 others.The bus was heading to Kartike Deurali village, among the worst hit by the quake, which killed nearly 9,000 people in the country. The road, little more than a trail, was wide enough for only one vehicle to pass at a time and was slippery because of continuous rain.A Nepalese home ministry official, Chiranjivi Nepal, said 33 people were killed, but injured passengers and relatives said many more may have died because the wreckage was scattered along the slope below the road and some areas were inaccessible.

Nepali Casino's story WATCH VIDEO NEWS

Posted by Anup Baral | August 16,2016 :
The new casino, The Millionaire’s Club & Casino at the Hotel Shangri La, Kathmandu is a boutique casino operating under the new Nepal gaming regulations, and provides 22 live gaming tables and 40 electronic gaming machines, all operated to the highest internCasino City is an independent directory and information service free of any gaming operator's control. Warning: You must ensure you meet all age and other regulatory requirements before entering a Casino or placing a wager. There are hundreds of jurisdictions in the world with Internet access and hundreds different games and gambling opportunities available on the Internet. YOU are responsible for determining if it is legal for YOU to play any particular games or place any particular wagerational standards.

Prime Story: Below one third women participation in Cabinet WATCH VIDEO NEWS

Posted by Anup Baral AuguThe Inter-Party Women’s Alliance (IPWA) has submitted a memorandum to Prime Minister Pushpa Kamal Dahal urging him to ensure one third representation of women while expanding the Cabinet. The IPWA handed in the memorandum to the PM at his official residence Baluwatar today and urged PM Dahal to ensur the one third representation of women in constitutional, among other bodies, too. In response to the IPWA delegation, PM Dahal shared that he had taken the initiative to elect the women to the post of President and Speaker and will do so to ensure equal participation of the women in each bodies as well, said Alliance vice-chair Sabitra Bhusal. RSSst 16, 2016 :

kp oli meet the injury people in kavre WATCH VIDEO NEWS

As many as 27 people were killed and 39 were injured in a bus accident in Birtadeurali VDC-9, Khaharekhola of Kavrepalanchowk district on Monday.An overloaded bus (Ba 2 Kha 106) en route to Kattike Deurali from Kathmandu skidded off the road and fell about 300 meters down on Monday afternoon. The bus had slid backward on an uphill road and fell even though the driver applied the brakes, according to eyewitnesses. Earlier, Rajesh Nath Basnet, chief of the District Police Office, Kavrepalanchowk, had informed the media that they recovered bodies of 33 deceased from the accident site.

Two kids die as high-tension wire snaps WATCH VIDEO NEWS

Posted by Anup Baral August 16, 2016APostaral August 16, 2016ed by Anup Baral August 16, Two brothers, aged six and 10, lost their life after receiving electric shocks from a high-tension transmission line in Abhiyan Path in Kalikanagar, Butwal of Rupandehi on Tuesday afternoon. Victims are identified as Rohan Chhetri (6) and Rohit Chhetri (10), according to an official at the Area Police Office, Butwal. They were siblings. The tragedy took place after the 3000 KVA-wire of East-West Electricity Transmission Line snapped all of a sudden and fell upon the two brothers who were playing near their house behind Police Training Centre in Butwal-12.The children were rushed to the Lumbini Zonal Hospital in Bhairahawa, where they were pronounced dead on arrival, according to policeB

Overload behind fatal bus accident in Kavre WATCH VIDEO NEWS

Posted by Anup Baral AThe fatal bus accident that occurred Monday at Birtadeurali-9 in Kavrepalanchwok was due to ‘overload’, police said. Police preliminary investigation showed that the bus was cramped with passengers excessively more than its capacity with its roof also packed with passengers, Kavre District’s Police Deputy Superintendent of Police Nabin Rai told the RSS over telephone. Of the 42 died in the accident, 26 have been identified. But address and age of some of them is yet to be determined.ugust 16, 2016