कस्ले लगायो एकाबिहानै काठमाडौँमा स्कुल बसमा आगो ? (भिडियो WATCH VIDEO NEWS
9:07 PM![]() |
काठमाडौं, साउन ६ । राजधानीमा बिहिबार एकाबिहानै अज्ञात समुहले आगजनी गरेको छ । काठमाडौँको डल्लुस्थित विष्णुमती पुलनजिक आइडल मोडल स्कूलको विद्यार्थी बोकीराखेको बसमा बिद्यार्थीलाई बसबाट झारेर आगजनी गरिएको हो ।
बसमा कस्ले र किन आगो लगायो भन्ने बारे अझै केही खुलीसकेको छैन । प्रहरीले आगजनी गर्ने समुहको खोजीकार्य भइरहेको जनाएको छ
![]() |

0 comments