केहि दिन देखि बिबादमा तनावमा आएकी ज्योति मगर आज महानगरीय प्रहरीमा पुगिन READ MORE NEWS



काठमाडौं १ भदौ | बुधबार दिउँसाे गायिका ज्योती मगर टेकुस्थित महानगरीय प्रहरी परिसरमा देखिइन्। कारण बुझ्दा थाहा भयो, केही दिनदेखि उनले ठूलै तनाव व्यहोर्नु परिरहेको रहेछ।
Jyoti-Magar
कसैले उनको फेसबुक एकाउन्ट ह्याक गरिदिएछ। केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि उनले व्यक्तिगत एकाउन्ट मात्र चलाउँदै आएकी थिइन्। जसमा एक लाखभन्दा बढी फलोअर छन्।
फेसबुकमा उनले पोष्ट गर्ने तस्बिर तथा स्ट्याटसमा अश्लिल कमेन्टको सास्ती त भोग्दै आएकी थिइन् नै, यसपटक भने ह्याकरले प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्म अश्लिल तस्बिर पोष्ट गर्न थालेको छ। त्यति मात्र होइन अरुलाई जथाभावी म्यासेज पठाउने, अनफ्रेन्ड तथा ब्लक गर्न थालेको रहेछ।

यसपछि उनी चाँडोभन्दा चाँडो आफ्नो फेसबुक एकाउन्ट ह्याकरबाट मुक्त होस् र ह्याकर पत्ता लगाएर कारबाही होस् भन्दै प्रहरीकोमा उजुरी गर्न पुगेको एसपी सहकुल थापाले सेतोपाटीलाई जानकारी गराए। श्रोत सेतो पाटि

कांग्रेस मन्त्रीको टुंगो आइतबार, यी बन्दैछन् कांग्रेसबाट मन्त्री READ MORE NEWS



काठमाडौं, २ भदौं । साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् ।

कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् ।
deuba-poudel-khadka
मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।

पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा। शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ ।

स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ ।

तर, केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन । यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उनको योजना छ । आजको राजधानी दैनिकमा खबर छ

Rupak Sapkota in TOUGH talk with Dil Bhusan Pathak WATCH VIDEO NEWS

TOUGH talk with Dil Bhusan Pathak is a weekly talk show in Kantipur Television Network. Nepal.After an interval for a couple of years from mainstream TV Dil Bhusan Pathak is back as a News Chief in Kantipur Television and with a TV talk show with a difference started with the objective of beginning a culture of positive dialogue.Tough Talk aired every Wednesday at 9:30 PM in Kantipur Television for an hour focuses on getting into the depth of tough mainstream issues of Nepal by bringing it on table for discussion with leaders, professionals, analysts and other diverse actors of the society; try to get their perspectives on challenging issues

हैट साह्रै चलाख फुच्चे - Battho Manchhe 138 - Nepali Comedy Video by Harendra Khatri WATCH VIDEO

Battho Manche new episode is very good to watch. It has a girl in lead role and she is beautiful with mind. Two men try to ask some questions to test her knowledge but she tricks to answer their questions. This is the brand new nepali comedy clip on youtube. The comedy series in the name Battho Manchhe is uploaded regularly by tv nepali. Actually Battho Manchhe is the term taken from Nepali language which means the man who is clever. But, this comedy clip is satirical to those who consider themselves as the Battho Manchhe. In this series of Battho Manchhe, the author wants to show that the socalled clever man actually is not clever enough but people feels irritated and agree to told him Battho Manchhe. The all rights reserved to tvnepali. Reuploading and reproduction is strictly forbidden. Embedding in websites will be heartily welcome. Please like, comment and share videos

PRIME MINISTER PRACHANDA WATCH VIDEO NEWS

Nepal’s Maoist Prime Minister Prachanda sent one of his trusted lieutenants from the insurgency period as a special envoy to China on Monday, seeking to clear confusion over the future of agreements signed by his predecessor.The envoy, Krishna Bahadur Mahara, who is a deputy premier in charge of finance and a China expert, will carry a message from Prachanda that his new government is keen to develop cordial relations with China despite recent political changes.Prachanda, 61, who led a decade-long insurgency that ended a feudal monarchy, replaced communist K.P. Oli amid uncertainty about a slew of deals made by Oli during a visit to Beijing in March, including allowing Nepal to use Chinese railways, roads and ports to trade with third countries.Those deals signalled a shift by the landlocked Himalayan nation away from its traditional reliance on overland trade with its southern neighbour India, which grew increasingly frustrated with Oli’s rule.